मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई कांग्रेस सहमहामन्त्रीको चेतावनी- सम्हालिएर नचले हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउनसक्छ

nepalpress.com · Fri Nov 13 09:49:15 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोकतन्त्र निर्वाचनबाट जनप्रतिनिधि चुन्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित नहुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)