मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशले लिए शपथ

lokaantar.com · Fri Nov 13 10:07:31 UTC 2026

सर्वोच्च अदालतमा नवनियुक्त चार न्यायाधीशले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार दिउँसो उनीहरूले पद तथा गोपनीयताको शपथ लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)