जनकराज पाठक राप्रपाको केन्द्रीय महाधिवेशन प्रचार प्रसार समिति सदस्य सचिवमा मनोनित
ratopati.com · Fri Nov 13 10:13:19 UTC 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशनलाई सफल रूपमा सम्पन्न गर्नका लागि गठन गरिएको केन्द्रीय महाधिवेशन प्रचार प्रसार समितिमा नयाँ जिम्मेवारी प्रदान गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार, प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचार प्रसार समितिको सदस्य सचिव पदमा जनकराज पाठकलाई मनोनयन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)