मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

canadanepal.com · Fri Nov 13 10:15:00 UTC 2026

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई शुक्रबार राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)