मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

barnanmedia.com · Fri Nov 13 10:18:24 UTC 2026

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ प्रभावित हुने भएको छ।

आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट कात्तिक ३० गतेका लागि पेशी तोकेको थियो। तर, सोही दिन सार्वजनिक बिदा परेपछि सुनुवाइ अर्को दिनका लागि सर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)