मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ (भिडिओ)

nepalpress.com · Fri Nov 13 10:28:49 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइपश्चात राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)