मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

janaaastha.com

मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभागितामा कार्यक्रम गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)