सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
nepallive.com · Fri Nov 13 10:41:41 UTC 2026

काठमाडौं – सर्वोच्च अदालतका लागि नियुक्त भएका चार न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)