मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

केन्यामा महिला जननेन्द्रीयमा कसिलो बनाउने भन्दै एलर्जीको औषधि प्रयोग, औषधिको माग र मूल्य बृद्धि

swasthyakhabar.com · Fri Nov 13 10:33:13 UTC 2026

काठमाडौं - महिलाको यौनाङ्ग कसिलो बनाउने र यौनसम्पर्कका बेला आनन्द बढाउने दाबी गर्दै एलर्जीको औषधि सेट्रिजिन प्रयोग गर्न सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि केन्याका स्वास्थ्य विशेषज्ञले यसलाई जोखिमपूर्ण भन्दै चेतावनी दिएका छन्।

टिकटकसहितका सामाजिक सञ्जालमा सेट्रिजिनको गोली महिलाको यौनाङ्गभित्र राख्दा कसिलो हुने र यौनसम्पर्कका बेला बढी आनन्द प्राप्त हुने दाबी गरिएका पोस्ट भाइरल भइरहेका छन्। तर स्वास्थ्य विशेषज्ञले यस्तो प्रयोगको कुनै वैज्ञानिक आधार नभएको र औषधिको यस प्रकारको प्रयोग सुरक्षित छ भन्ने प्रमाणसमेत नभएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)