मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता
ratopati.com · Fri Nov 13 10:59:08 UTC 2026

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबिचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ बनाउने उपायहरूका विषयमा विस्तृत छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)