सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ
sutranews.com · Fri Nov 13 10:59:04 UTC 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)