गृहमन्त्री गुरुङ आज युएई जाँदै, विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुने
ratopati.com · Fri Nov 13 11:01:14 UTC 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन् ।
युएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागी हुन युएई जान लागेको रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)