मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ

annapurnapost.com · Fri Nov 13 10:48:21 UTC 2026

काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन,चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज बिहान उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)