मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय राजदूत दलैलाले भेटे पर्यटनमन्त्री पौडेललाई

hamrakura.com · Fri Nov 13 00:00:00 UTC 2026

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत सुधाकर दलैलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन्।

शुक्रबार भएको भेटमा नेपाल-भारतबीचको सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)