परराष्ट्र सचिव राई र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
clickmandu.com · Fri Nov 13 10:53:56 UTC 2026

काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा परराष्ट्र सचिव राईले राजदूत दलेलाको नियुक्तिमा बधाई दिँदै नेपालमा उनको कार्यकाल फलदायी र सफल रहोस् भनी शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)