मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीन भ्रमणमा निस्कनुअघि रवि लामिछानेसँग छलफल गर्दै रास्वपाको टोली

ratopati.com · Fri Nov 13 11:21:33 UTC 2026

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार चीन प्रस्थान गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय भ्रमण टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्ने भएको छ ।

शनिबार बिहान ९ बजे लामिछाने निवास बूढानीलकण्ठमा भ्रमण टोलीले छलफल गर्ने संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)