मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ विदेशी वक्तालाई रोक्यो

ratopati.com · Fri Nov 13 11:25:06 UTC 2026

नयाँदिल्ली ।भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तर्राष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिएका हुन् ।

प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि छन् । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)