बूढी खोलामा यसरी हुँदैछ छठको तयारी, तस्बिरहरू
ratopati.com · Fri Nov 13 11:34:15 UTC 2026

काठमाडौँ। सुनसरी र मोरङको सीमा क्षेत्रमा पर्ने इटहरीको बूढी खोलामा छठ पर्व मनाउन भव्य तयारी सुरु गरिएको छ।
छठ पर्व नजिकिएसँगै बूढी खोला किनारमा छठ घाट निर्माण, सरसफाइ तथा सजावटका कामलाई तीव्रता दिइएको छ। छठ पर्वका अवसरमा व्रतालु तथा श्रद्धालु भक्तजनको सहजताका लागि खोला किनारमा पूजास्थल व्यवस्थापन, घाट निर्माण, बत्ती तथा सजावटलगायतका काम भइरहेका छन्। यस क्षेत्रलाई आकर्षक रूपमा सजाएर छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)