मंगलसेन सडक खण्डमा मार्किङको काम सम्पन्न
gorkhapatraonline.com · Fri Nov 13 11:39:11 UTC 2026

निर्माणको काम सम्पन्न भएको लामो समयपछि पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत अछामको साँफेबगर मंगलसेन सडक खण्डमा मार्किङको काम सम्पन्न भएको छ ।
बजार र गाउँ क्षेत्रमा जेब्राक्रसिङसहितको लेन छुट्याउने गरी सडकको मार्किङ गरिएको छ । सडकमा मार्किङ गरिएपछि दुर्घटना कम हुने विश्वास स्थानीयले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)