राप्रपाको महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवको जिम्मेवारी पाठकलाई
nepalpress.com · Fri Nov 13 11:46:03 UTC 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवको जिम्मेवारी जनकराज पाठकलाई जिम्मेवारी दिएका छन् ।
अध्यक्ष राजेन्द्र लिङदेनले पाठकलाई सदस्य सचिवको जिम्मेवारी दिएका हुन् । राप्रपाले प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिमा गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)