मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

kalakarmi.com · Fri Nov 13 11:14:52 UTC 2026

काठमाडौं– सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)