मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय खेलकुदमा सङ्खुवासभाबाट ३५० खेलाडी सहभागी हुँदै

gorkhapatraonline.com · Fri Nov 13 11:50:13 UTC 2026

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनौट प्रतियोगितामा सङ्खुवासभाबाट ३५० जना खेलाडी सहभागी हुने भएका छन् ।

कोशी प्रदेशको विभिन्न स्थानमा सञ्चालन हुने छनौट प्रतियोगितामा सङ्खुवासभाबाट २२ वटा खेल विधामा ३५० जना खेलाडी छनौट भइ सहभागी हुने तयारी अवस्थामा रहेको जिल्ला खेलकुद विकास समितिको कार्यालय सङ्खुवासभाका कार्यालय प्रमुख दुश्यन्त बस्नेतले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)