छठ अवलोकनका लागि निकितासहित जनकपुर आउँदै रवि
nepalpress.com · Fri Nov 13 11:50:33 UTC 2026

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व हेर्न भोलि जनकपुर आउने भएका छन् ।
सुरक्षा स्रोतका अनुसार उनी पत्नी निकिता लामिछानेसहित शनिबार जनकपुरधाम आइपुग्ने कार्यक्रम छ । उनी दुई दिन जनकपुरमा रहेर छठ पर्व अवलोकन गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)