दशौंका लागि छनोट खेल्न आएका पहाडी क्रिकेट टोली एकै खेलबाट निराश हुँदै घर फर्किए
deshsanchar.com · Fri Nov 13 11:53:11 UTC 2026
माेरङ – विराटनगरमा शुक्रबारबाट दशौं राष्ट्रिय खेलकुदको लागि कोशी प्रदेशबाट पुरुष क्रिकेटको छनोट सुरु भएको छ। छनोटमा कोशी प्रदेशको १४ जिल्लामध्ये नेपाल क्रिकेट संघ (क्यान)आवद्ध झापा, मोरङ, सुनसरी, इलाम, उदयपु्रसंगै नवप्रवेशी धनकुटा, पाँचथर, ताप्लेजुङ र खोटाङ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)