कांग्रेस देउवा पक्षको गण्डकी अधिवेशन मंसिर ५ र ६ गते हुने
setopati.com · Fri Nov 13 11:56:00 UTC 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर ५ र ६ गते गण्डकी प्रदेश अधिवेशन गर्ने भएका छन्।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त पक्षले प्रदेश अधिवेशन मिति घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)