विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 
nagariknews.nagariknetwork.com · Fri Nov 13 12:07:09 UTC 2026

तराई-मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ पर्व सुरु भएसँगै विराटनगरका घाटहरू सजाउन थालिएको छ। छठ पर्वका लागि विराटनगरका खोला, नहर तथा पोखरी किनारमा रहेका घाटहरू सजाउन थालिएको हो।
पर्वलाई व्यवस्थित र भव्य बनाउन स्थानीयवासी तथा विभिन्न छठ पूजा समितिहरू तयारीमा जुटेका छन्। छठ पर्व मनाउन श्रद्धालुहरू पुग्ने जलाशयका किनार सफा गर्ने, घाट सम्याउने, सजावट गर्ने तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)