मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

barnanmedia.com · Fri Nov 13 12:11:12 UTC 2026

मोरङ जिल्लाका दुई स्थानीय तहमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

प्राप्त विवरणअनुसार, रंगेली नगरपालिका–८ मा झबु रिसिदेबको घरमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)