मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौँलाई हराउँदै सुदूर पश्चिम प्ले अफमा प्रवेश

saralpatrika.com · Fri Nov 13 11:37:17 UTC 2026

काठमाडौँ। सुुदुर पश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएर्ल) तेस्रो संस्करणको प्ले अफमा प्रवेश गरेको छ। सुदूर पश्चिमले शुक्रवार भएको खेलमा काठमाडौँ गुर्खाजलाई ७ रनले हराएको हो। विजयी सुदूरको सबै खेल सकिँदा १० अङ्क छ।

एक खेल बाँकी रहेको काठमाडौँको ८ अङ्क छ। एक खेल बाँकी रहेको लुम्बिनी लायन्सको ९ अङ्क छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)