मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काेप-३१ मा विज्ञहरूले भने : जलवायु वित्तमा ऋण हाेइन, अनुदान चाहियो

saralpatrika.com · Fri Nov 13 12:14:12 UTC 2026

अन्ताल्या (टर्की)। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले प्राप्त गर्ने अन्तरराष्ट्रिय जलवायु वित्तको ठूलो हिस्सा ऋणका रूपमा रहेको भन्दै सरोकारवालाले त्यसलाई अनुदानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।

कोप–३१ अन्तर्गत नेपाल पेभेलियनमा शुक्रबार आयोजित ‘नेपालमा जलवायु वित्तको पहुँच, गुणस्तर र समता’ विषयक छलफलमा सहभागी वक्ताहरूले जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता विकासशील मुलुकले जलवायु सङ्कटको सामना गर्न थप ऋणको भार बोक्नुपर्ने अवस्था न्यायोचित छैन भन्ने धारणा राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)