मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङमा २२ जना फरार प्रतिवादी पक्राउ

ratopati.com · Fri Nov 13 12:27:56 UTC 2026

विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङले दोषी ठहर भई फरार रहेका उनीहरूलाई विभिन्न स्थानबाट एकैदिन पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)