मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

nepalsamaya.com · Fri Nov 13 12:29:15 UTC 2026

काठमाडौं। नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन्।

भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। बहुआयामिक 🇮🇳🇳🇵 साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गरिएको पनि दूतावासले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)