बाढीपीडितको सहयोगार्थ अवार्ड विजेता तामाङ चलचित्र ‘चारदाम’ को च्यारिटी शो हुँदै
news24nepal.tv · Fri Nov 13 12:41:47 UTC 2026

बेलयातमा सम्पन्न दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल २०२६ मा बेस्ट सर्ट मूभि विधामा जुरी अवार्ड पाउन सफल चारदामको च्यारिटी शो हुने भएको छ । फिल्मको च्यारिटी शो भोटेकोशी–त्रिशुली बाढीपीडितको सहयोगार्थ गर्न लागिएको हो । विशेष च्यारिटी शोको मिति केही दिनमै सार्वजनिक चलचित्रकी नायिका सुकुमाया तामाङले बताइन् ।
तामाङ सास्कृतिमा आधारित चारदाम यसअघि पनि विभिन्न सहरहरुमा विशेष प्रदर्शन भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)