मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान

ratopati.com · Fri Nov 13 13:14:33 UTC 2026

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङ तीन दिने भ्रमणको लागि यूएई प्रस्थान गरेका छन्।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)