सर्वोच्चका नवनियुक्त चार न्यायाधीशले गरे पदबहाली
bishowkhabar.com · Fri Nov 13 13:15:39 UTC 2026

काठमाडौं– सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले आजै सर्वोच्च अदालतमा पुगेर पदवहाली गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)