मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

kendrabindu.com · Fri Nov 13 13:32:22 UTC 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीन दिने भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी शुक्रबार यूएईतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनमा सहभागी भएर गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)