सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
nepaltvonline.com · Fri Nov 13 12:58:38 UTC 2026

काठमाडौँ-
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)