भारतीय राजदूतको भेटघाट भटाभट
janaaastha.com

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । गत साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि शिष्टाचार भेट थालेका उनले आज पनि निरन्तरता दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)