मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गृहमन्त्री सुधन गुरुङ दुबई प्रस्थान

lokaantar.com · Fri Nov 13 14:34:21 UTC 2026

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

यूएई सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री गुरुङ शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)