मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिमाली मुद्दामा नेपालले बढायो कूटनीतिक पहल, कोप–३१ मा अघि सार्‍यो ७ बुँदे एजेन्डा

setopati.com · Fri Nov 13 15:00:00 UTC 2026

विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई छुट्टै औपचारिक कार्यसूचीमा राख्न नसके पनि नेपाल आफ्नो मागबाट पछि हटेको छैन।

टर्कीको अन्ताल्यामा जारी सम्मेलन क्रममा भएका बहुपक्षीय वार्ताहरूमा नेपालले हिमाली क्षेत्रका लागि छुट्टै कार्यक्रम, वित्तीय सहयोग र प्राविधिक क्षमता विकासको व्यवस्था गर्नुपर्ने मागलाई निरन्तरता दिइरहेको एक उच्च सरकारी स्रोतले बतायो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)