मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

reportersnepal.com · Fri Nov 13 15:22:28 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले आजै सर्वोच्च अदालतमा पुगेर पदवहाली गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)