मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो दिन कमल, राधिका र राजकुमारलाई अग्रता

saralpatrika.com · Fri Nov 13 14:31:52 UTC 2026

काठमाडौँ। प्रथम काठमाडौँ-२८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा कमल श्रेष्ठले अग्रता कायम गरेका छन्।

स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रवार सम्पन्न चार चरणको खेलमा उनले ३ दशमलव ५ अङ्क प्राप्त गरे। सुशील चौधरीको ३ र नवीन तुण्डकारको २ दशमलव ५ अङ्क छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)