एकातिर परिवर्तनको नारा, अर्कोतिर बिदाइको पीडा !
janaaastha.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यतिबेला दोहोरो भीड देखिन्छ । तिहार मनाएर काठमाडौं फर्कनेहरू एकतिर, छठ मनाउन तराई–मधेसतिर जानेहरू अर्कोतिर । तर, यो भीडभित्र तेस्रो र सबैभन्दा दुखदायी लर्को पनि मिसिएको छ—रोजगारीका लागि विदेश जाने युवाहरूको ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)