नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को फाइनल ट्रेलर सार्वजनिक, नोभेम्बर २० देखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने!
barnanmedia.com · Fri Nov 13 15:28:56 UTC 2026

प्रतीक्षित नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ को फाइनल ट्रेलर सार्वजनिक भएको छ। दिवंगत अभिनेता सुनील थापा, कर्मा र परीक्षा लिम्बूको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ।
धीरज राजवंशीको निर्देशनमा तयार भएको चलचित्रमा अनुभवी अभिनेता सुनील थापाको अभिनयसमेत देख्न पाइनेछ। उनको निधनपछि सार्वजनिक भएको यस चलचित्रलाई दर्शकले पर्दामा उनको अभिनय हेर्ने अर्को अवसरका रूपमा समेत लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)