परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्रीबीच कोप–३१ को साइडलाइनमा भेटवार्ता
baahrakhari.com · Fri Nov 13 15:47:11 UTC 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् ।
भेटका क्रममा उनीहरूबीच जलवायु उत्थानशीलता, नेपालमा गएको हालैको बाढीपछिको पुनर्स्थापना तथा द्विपक्षीय र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अर्थपूर्ण छलफल भएको परराष्ट्रमन्त्री खनालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)