१०औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता सुरु
lokaantar.com · Fri Nov 13 16:10:14 UTC 2026
आगामी मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशमा खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।
मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबारदेखि जनकपुरधाममा सुरु भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका खेलाडी सहभागी छन् । ‘खेली मधेस, जिती मधेस’ नारासहित सञ्चालन भइरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय खेलकुदमा मधेस प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)