मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ मनाउन रास्वपा सभापति लामिछाने शनिबार जनकपुरधाम जाने : के छ कार्यक्रम ?

khabarhub.com · Fri Nov 13 16:12:44 UTC 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम जाने भएका छन्।

रास्वपा मधेस प्रदेश कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन त्यसतर्फ जान लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)