इरानका आणविक केन्द्रमा निरीक्षण गर्न दिन आईएईएको आग्रह
deshsanchar.com · Fri Nov 13 17:15:33 UTC 2026

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले आफ्ना निरीक्षकहरूलाई इरानका प्रमुख आणविक केन्द्रमा पुनः पहुँच दिन आवश्यक कदम चाल्न इरानलाई आग्रह गरेको छ। शुक्रबार सार्वजनिक प्रतिवेदनमा निरीक्षकहरूको पहुँचलाई ‘अत्यन्त महत्वपूर्ण’ भनिएको छ। अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले सन् २०२५ को जुनमा इजरायल र अमेरिकाले गरेको आक्रमणपछि इरानका प्रमुख आणविक केन्द्रमा निरीक्षण गर्न पाएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)