‘पुराना घर सजाउँदै, पर्यटक लोभ्याउँदै’
deshsanchar.com · Fri Nov 13 16:45:35 UTC 2026

बागमती – त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजार क्षेत्रबाट करिब चार किलोमिटरको दूरीमा पर्छ सुुन्दर सुपिङ गाउँ। मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको यो गाउँ पनि देशका अन्य गाउँ जस्तै बढ्दो बसाइँसराइको चपेटामा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)