मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

माइक्रोसफ्टको वरोधले प्रविधिमाथिको निर्भरता उजागर

annapurnapost.com · Fri Nov 13 22:02:18 UTC 2026

काठ्माण्डौँ : माइक्रोसफ्टका सेवा २२ घण्टाभन्दा बढी समय अवरुद्ध भएपछि विश्वभरका अत्यावश्यक सेवा र संस्थाहरू प्रविधिमा कति निर्भर छन् भन्ने विषयमा बहस सुरु भएको छ ।

माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुकलगायतका सेवा प्रभावित हुँदा विश्वका विभिन्न देशका व्यवसाय, सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूले समस्या भोग्नुपरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)