पोखरामा छठ पर्व : चार स्थानमा पूजा
barnanmedia.com · Fri Nov 13 22:20:27 UTC 2026

पोखराका चार स्थानमा छठ पर्व मनाउनका लागि पूजाको तयारी गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरुमा जस्तै यस वर्ष पोखरामा समेत भव्य रूपमा मनाउन लागिएको हो ।
पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, भद्रकालीस्थित माछापोखरी र फूलबारी र भलामको बीचमा रहेको कालीखोलामा छठ पूजाका लागि स्थान निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)